• मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो दिन आज (शुक्रबार) देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ।

    साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शुक्रबार राति देशभर आंशिक बदली रहने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय