• उपनिर्वाचनका लागि मतपत्र झारिँदै

  • विसं २०८० वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ का लागि ल्याइएको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा झारिँदै । तनहुँ क्षेत्र नम्बर १ का लागि एक लाख ३६ हजार मतपत्र आइपुगेको छ । अहिले यहाँ उपनिर्वाचनको तयारीका काम धमाधम भइरहेका छन् । यस्तै उम्मेदवारहरु समेत चुनावी सभामा व्यस्त छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय