काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभरमासात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ भने १४५ जनाको मृत्यु भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय