• आज उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन, के होला भरतपुरमा

  • आशन्न ३० बैशाखमा हुने निर्वाचनको लागि शुक्रबार आज उम्मेदारी फिर्ता लिने अन्तिम दिन हो ।
    गठबन्धन गरेका दलहरुमा धेरै स्थानीय तहमत दुई वा भन्दा बढी दलले उम्मेदवारी दिएकोले फिर्ता गराउने प्रयास भएको ।

    विशेषगरी भारतपुर महानगरमा कांग्रेसको तर्फबाट बागी उम्मेदवारलाई फिर्ता गर्न लगाउन केन्द्रिय नेताहरु लागि परेका छन्

    सिफारिस