• आज उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन, के होला भरतपुरमा

  • आशन्न ३० बैशाखमा हुने निर्वाचनको लागि शुक्रबार आज उम्मेदारी फिर्ता लिने अन्तिम दिन हो ।
    गठबन्धन गरेका दलहरुमा धेरै स्थानीय तहमत दुई वा भन्दा बढी दलले उम्मेदवारी दिएकोले फिर्ता गराउने प्रयास भएको ।

    विशेषगरी भारतपुर महानगरमा कांग्रेसको तर्फबाट बागी उम्मेदवारलाई फिर्ता गर्न लगाउन केन्द्रिय नेताहरु लागि परेका छन्

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय