• २० देशमा राजदूत शिफारिस कहाँ को ?

  • सरकारले २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

    को कहाँ

    बिष्णुपुकार श्रेष्ठ- चीन

    दानबहादुर तामाङ- दक्षिण अफ्रिका

    शर्मिला पराजुली ढकाल- स्पेन

    बासुदेव मिश्र- श्रीलंका

    मिलन तुलाधर- रूस

    डिल्लीराज पौडेल- मलेसिया

    शान्ता रिजाल -इजरायल

    नवराज सुवेदी- साउदी अरब

    दुर्गाबहादुर सुवेदी -जापान

    निर्मलराज काफ्ले- ब्राजिल

    घनश्याम बन्जाडे- बंगलादेश

    कैलाश पोखरेल- अष्ट्रेलिया

    भरतकुमार रेग्मी- अष्ट्रिया

    सुशीलकुमार लम्साल – इजिप्ट

    ज्योति प्याकुरेल -दक्षिण कोरिया

    रामसुरज राय यादव- डेनमार्क

    नरेशविक्रम ढकाल

    डोरनाथ अर्याल

    तिर्थराज वाग्ले

    हरिशचन्द्र घिमिरे

    सिफारिस
    लोकप्रिय