• खनाललाई चुनाैती दिन ओली इलाम

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको कार्यक्रम तय गरेका छन्।

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको उक्त नगरपालिकामा ओलीले शक्ति प्रदर्शन गर्न थालेका छ । ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्ने छन्।

    ओलीले पहिलो पटक इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका हुन्।
    इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो।

    खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय