• निर्माण व्यवसायी महासंघमा कांग्रेस समर्थित नेता रवि सिंह विजयी

  • नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । उनले प्रतिस्पर्धी निकोलश पाण्डेलाई हराएर फराकिलो मतले विजयी भएका हुन् । उनी कांग्रेस १४ आैँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

    बिजय महासंघ पदाधिकारी
    अध्यक्ष
    रवि सिह
    वरिष्ठ उपाध्यक्ष
    आङ्दोर्जी लामा
    उपाध्यक्षहरु
    प्रदेश १
    मोहन प्रसाद अधिकारी
    मधेस प्रदेश
    शम्भु ठाकुर
    बागमती प्रदेश
    बालकृष्ण थापा
    लुम्बिनी प्रदेश
    टोप बहादुर रायमाझी
    कर्णाली प्रदेश
    रत्न ब खड्का
    सुदुरपश्चिम प्रदेश
    प्रकाश सेठि
    महासचिव
    रोशन दाहाल
    उपमहासचिब नितिगत
    शिबहरी घिमिरे
    उपमहासचिब आन्तरिक
    नरहरि थपलिया
    कोषाध्यक्ष
    हिरान श्रेष्ठ
    सह-कोषाध्यक्ष
    सन्तोष शाह

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय