• कांग्रेसको सात स अभियान

  • नेपाली कांग्रेले स्थानीयको निर्वाचन केन्द्रित चुनावी अभियान सुरु गरेको छ । १ महिने अघि बढाएको कांग्रेसले ७ सको सिद्धान्तमा कार्यक्रम अघि बढाउने जनाएका छन् ।

    के हो सात स
    १) मतदानमा सबैलाई सहभागि हुन अपील l
    २) आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा
    जोड l
    ३) स्थानीय पार्टी संरचना पुर्णता l
    ४) समृद्धि संवाद l
    ५) जनतासँग सम्बन्ध प्रगाढ l
    ६) समिति र साथीहरू बिच समन्वय र सौहार्दता वृद्धि l
    ७) सत्यतथ्य प्रचार, अनेक भ्रम चिरफार l

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय