• रेखाले गरिन दोस्रो विहे

  • अभिनेत्री रेखा थापाले दोस्रो बिहे गरेकी छन् । फिल्म निर्माता छवि ओझासँग डिभोर्स गरेपछि लामो समय देखि सिंगल बसेकी अभिनेत्री थापाले एक व्यवसायीसँग बिहे गरेकी हुन् ।

    उनले नेपालमा जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग बिहे गरेको स्वीकारेकी छन् ।

    शाहीसँग थापाले अदालती बिहे गरेको बताएकी छन् ।

    उनी अमेरिकामा बसेर व्यवसाय गर्दै आएका छन् । रेखाले अबको बसाइ अमेरिका हुने वा नेपाल भन्ने विषयमा खुलाएकी छैनन् ।

    सिफारिस
    लोकप्रिय