• यसकारण बने ६ वटा अध्यादेश निष्क्रिय

  • छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । समयमा प्रतिस्थापन विधेयक नल्याउँदा निष्क्रिय भएका हुन् ।

    अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् । महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही त र रेलवे सञ्चालनसम्बन्धी को प्रतिस्थापन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक नल्याइँदा अध्यादेश निष्क्रिय भएका हुन् । फिर्ता लिएर जारी गरिएको अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय