• मधेस प्रदेशका १७ स्थानीय तहको सभा गरेको रेकर्डमा देखिए

  • मधेस प्रदेशका १७ स्थानीय तहले चालू आर्थिक वर्षको गाँउ/नगर सभा नगरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रेकर्डमा यस्तो देखिए पनि
    सम्बन्धित स्थानीय बजेट पारित गरिसकेकी जनाएका छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले प्रमुख १७ वटा स्थानीय तहले गाउ-नगर सभा गरेको औपचारिक वा अनौपचारिक जानकारी मन्त्रालयमा नआएको जनाएको छ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिका, धनुषाको धनौजी र जनकपुर उपमहानगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सलाहीको कौडेना गाउँपालिका रहेका छन् ।

    त्यस्तै सिराहा नगरपालिका, औरही गाउँपालिका, रौतहटको देवाही गोनाही. फतुवा विजयपुर बौधीमाई वृन्दावन बाराको सिमानगढ नगरपालिका, विश्रामपुर गाउँपालिका र यसको पोखरिया नगरपालिकाको समा गरेको र बजेटको विवरण मन्त्रालयको वेबसाइटमा छैन।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय