• ६ बैंकको नाफा ११ अर्ब नाफा, कसले कति कमाए?

  • चालू आर्थिक वर्षको दोस्रो त्रइमासमा नेपालका वाणिज्य बैंकहरुले ११ प्रतिशत नाफा वृद्धि गरेका छन् । वित्तीय विवरण प्रकाशित गरेका २३ वाणिज्य बैंकले ३० अर्ब नाफा कमाउदा ३६ प्रतिशत हिस्सा ६ वाणिज्य बैंकको छ ।

    ग्लोबल, एनआइसी एशिया, नबिल, राष्ट्रिय वाणिज्य, प्राइम र इन्भेस्टमेन्ट बैंकले मात्रै ११ अर्ब रुपैया नाफा कमाएका छन् ।
    सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई देखिएको छ ।

    कसको कति नाफा ग्लोबल आईएमई बैंक : २ अर्ब ६६ करोड
    एनआईसी एशिया बैंक : २ अर्ब ४० करोड
    नबिल बैंक : २ अर्ब १८ करोड
    राष्ट्रिय वाणिज्य बैंक : १ अर्ब ९१ करोड
    प्राइम बैंक : १ अर्ब ६७ करोड
    नेपाल इन्भेस्टमेन्ट बैंक : १ अर्ब ६२ करोड

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय