• माओवादीको मञ्चमा देउवा- प्रचण्डले गरे एक अर्काको प्रशंसा

  • प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थितहुने कार्यक्रममा अपवादबाहेक पहिले प्रचण्ड र पछि देउवा बोल्छन् । आइतबार त्यस्तै अपवाद भयो माओवादी अधिवेसन ।
    देउवाले संविधान सभाबाट प्रचण्डको बलमा संविधान बन्न सहयोग भएको भन्दै प्रशंसा थुपारे ।`प्रचण्डजीको बलमा संविधानसभाबाट संविधान बनाउन हामी गएका हौँ,’ त्यसअघि देउवाले भनेका थिए ‘कांग्रेसले २००७ सालको क्रान्तिबाटै संविधानसभाबाट संविधानको मुद्दा उठाएको थियो´ ।
    प्रचण्डलाई निकै घत परेको रहेछ उनले पनि खुलेर प्रशंसा गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय