• कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन् ।

    नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय