• प्रधानमन्त्रीले डाकेकाे सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

  • काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) का लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् । प्रधानमन्त्री देउवाले संसद्काे अवराेध तथा एमसीसी लगायतका विषयमा छलफल गर्न भाेलि अाइतबार अपरान्ह ४ बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय