• नव विवाहित जोडीलाई बुद्ध एयरले हनिमुनका लागि निशुल्क टिकट दिने

  • काठमाडौँ- बुद्ध एयरको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । यसका लागि बेहुला-बेहुलीले विवाह गरेकाे दिनकाे विवाहको पोसाकसहितकाे फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय