• राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले स्वीकारे हार

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ ।

    सिफारिस