• ११ सय ५० ले गरे मतदान, अब तीन घण्टामा मतदान सकिने

  • चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म ११ सय ५० जनाले मतदान गरिसकेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदानमा साढे ७ बजेसम्म ११ सय ५० जनाले मतदान गरेका हुन् । एकपटकमा ६९ जनाले मतदान गर्न सक्छन् ।

     अबको करिब तीन घण्टामा मतदान प्रक्रिया सकिने निर्वाचन आयोगले जनाएको छ । महाधिवेशमा २१ सय ७५ मतदाता छन् । आयोगका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय