• एमाले अनुशासन आयोगको अध्यक्षमा बडाल

  • चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन आयोगको अध्यक्षमा केशव बडालको नाम प्रस्ताव गरेका छन् । यस्तै लेखा आयोगको अध्यक्षमा ओलीले पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् ।

    बन्द सत्रमा ओलीले प्रस्तुत गरेको सहमति पत्रमा अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरेका हुन् । ओलीले प्रस्ताव गरेलगत्तै बन्द सत्रका सहभागिले ताली बजाएर प्रस्ताव पारित गरेका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय