• भिल्लारियलमाथि बार्सिलाेनाकाे सानदार जित

  • काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ३-१ को शानदार जित निकालेको हो ।

    बार्सिलोनालाई जिताउन फ्रेङ्की डिजोङ, मेम्फी डिपे र फिलिप काउटिन्होले गोल गरे । भिल्लारियलका लागि सामु चुक्युजीले एक गोल फर्काए । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंकसहित सातौ स्थानमा उक्लिएको छ । हार व्यहोरको भिल्लारियल १४ औँ स्थानमा छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय