• काठमाडाैँमा विप्लव समूहकाे बन्दकाे प्रभाव सामान्य

  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।

    काठमाडौंका सडकमा आज विहानैदेखि सार्वजनिक सवारीहरु निकै कम चलेका छन् ।

    नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् ।

    विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको सामाजिक सन्जालमा व्यापक विरोध भएको देखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय