• नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दै

  • काठमाडाैँ ।सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ।

    केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।बैठक बानेश्वरमा बस्ने छ । विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय