• कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने

  • काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन फेरि पछि सरेको छ ।

    अब नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार कांग्रेसको महाधिवेशन आगामी मंसिर २४, २५ र २६ गते हुनेछ ।

    बुधबार मंसिर २७–२९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएकोमा त्यसभन्दा तीन दिन अघि सारेर नयाँ कार्यतालिबा सार्वजनिक गरिएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय