• सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठ

  • सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बल प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठलाई दिइएको छ । काठमाडौमा आज भएको एक कार्यक्रमको बीच वूर्वप्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जिम्मेवारी बुझाएका हुन् ।

    संगठनको क्षेत्र भित्रका सूचना, जनसरोकारका विषयहरु लगायतका जानकारीहरु सन्चारलाई प्रवाह गर्ने जिम्मेवारी प्रवक्ताको हुन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय