• आज प्रतिनिधि सभाको बैठक बस्दै

  • काठमाडाैँ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।  संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम छ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय