• जोगबनीमा नेपालीको शव फेला


  • विराटनगर नजिकैको भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला परेको छ। 

    विराटनगर ५ कोचाखालका ४५ वर्षीय संजय राईको शव जोगबनी बजार नजिकैको खोला किनारमा भेटिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय